साउन २६, इलाम । मिर्गौला पीडित मानबहादुर राईको उपचारका लागि निर्माण व्यवसायी सङ्घ इलामले ५० हजार रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । दुवै मिर्गौलाको रोगबाट थलिनुभएका इलाम नगरपालिका–२ निवासी मानबहादुर...