झापामा भत्किएका नहरका संरचना मर्मत सम्भार हुँदै
पुस २१, भद्रपुर । चार वर्षअघि भत्किएका नहरका संरचनालाई पुनःनिर्माण गर्न सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरले तदारुकतासाथ लागिपरेको छ ।
झापाको गौरीगञ्ज गाउँपालिकाअन्तर्गत रहेको तल्लो किस्ने खोलाबाट सिँचाइका लागि विसं २०५७...