बिर्तामोड गोलीकाण्डः मृतकका परिवारलाई १० लाख राहत दिने
कत्तिक ११, झापा । बिर्तामोड गोलीकाण्डमा मृत्यु भएका अर्जुनधारा—११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय भएको छ ।बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईंले दिएको...