छोराको जन्मदिनमा वडाध्यक्षद्वारा विद्यार्थीलाई चर्पी उपहार
मोहम्मद सदरुल/माघ २, भद्रपुर । झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उहाँ चर्पीदाताको रुपमा चिनिन थाल्नुभएको छ । विगतदेखि नै सामाजिक कार्य गर्दै आउनुभएका कटुवाल अहिले...