साउन २५, झापा । बर्तामोडस्थित कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ३५ छात्रा विषाक्त भोजनका कारण आज एकै चोटि बिरामी भएका छन् । बिहान अचानक झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण...