संविधान कार्यान्वयन पहिलो प्राथमिकता: मन्त्री बुढाथोकी
भदौ १८, झापा । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।...