खोटाङमा विधुत कटौती किन धेरै हुन्छ ?
चिसाङ शेर्पा/भदौ १७, खोटाङ । खोटाङमा अत्याधिक मात्रामा विधुत कटौती हुने समस्याले उपभोक्ताहरु अध्याँरोमा वस्न बाँध्य बनेका छन् । पछिल्लो अवस्थामा लोडसेडिङ तालिका प्राधिकरणको सेड्युलमा नभए पनि दिनहुं बत्ती काटिने समस्याले...