अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक लि. बिच सम्झौता
भदौ १५, काठमाडौँ | आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको...