उल्टो मोटरसाईकल चलाउदै आधाघण्टा नन्स्टप किस गर्दै दोश्रो कीर्तिमान राख्ने तयारीमा कार्की
चिसाङ शेर्पा / फागुन १०, खोटाङ | खोटाङका बिश्व उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्की पुनः अर्को किर्तिमानी राख्नमा कस्सिएका छन् ।

तत्कालिन राजापानी गाविस हाल हलेसी तुवाचुङ...