जनताले केन्द्रकै कारण सवै औषधी निःशुल्क पाउदैनन्: डा.केसी
चिसाङ शेर्पा/कार्तिक २९, खोटाङ । स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले निर्धारण गरेका सेवा सुविधा जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थावाट उपलब्ध हुन नसक्दा सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् ।
सरकारले निर्धारण गरेता पनि...