विराटनगरबाट ३८ वटा मानव कंकालसहित एक पक्राउ
विराटनगर | विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। बिहान भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट ३८ वटा मानव कंकाल...