भदौ १२, तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले सबै स्थानीय तहका केन्द्रहरुमै पुगेर घुम्ती शिविरमार्फत करिब १५ सय जनालाई नागरिकता वितरण गरेको छ । कार्यालयले दुई सातासम्म जिल्लाका विभिन्न पाँच...