प्रकाश धौलाकोटी/माघ २४, तेह्रथुम । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ –क्रान्तिकारी जिल्ला कमिटीको अध्यक्षमा विमला फुयाल चयन भएकी छिन् ।
सदरमुकाम म्याङलुङ्गमा आइतबार...