अग्निपिडितलाई फेदाप समाजद्धारा सहयोग
अमृत बास्तोला/पुस १२, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई मंगलबार फेदाप समाज धरान सुनसरीले राहत सामग्री उपलब्ध गराएको छ ।
संक्रान्तिबजार आइपुगेका समाजका...