लापरवाही गरेको भन्दै विद्युत प्राधिकरण घेराउ
असोज २०, विराटनगर । विद्युत प्राधिकरणको चरम् लापरवाही भन्दै पब्लिक फोरमले आज विद्युत प्राधिकरण घेराउ गर्ने भएको छ ।
अहिले केहिवेरमा विधुत प्राधिकरण विराटनगरको कार्यालय घेराउ गरेको पब्लिक फोरमले जनाएको छ...