कोशी अस्पताललाई विशिष्टिकृत गरिने
वैशाख २१, विराटनगर (रासस) | पूर्वक्षेत्रको सबैभन्दा पुरानो विराटनगरस्थित कोशी अस्पतालमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्ताललाई समयसापेक्ष सुदृढ गर्न र घातक रोगको उपचारसमेत गर्न अस्पताललाई...