नयाँ वर्षमा बिभिन्न प्रदेशका मुख्यमन्त्रीहरुद्वारा शुभकामना सन्देश
वैशाख १, काठमाडौँ (रासस) | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ वर्ष २०७६ को अवसरमा...