पाँचथरमा ९ जनाको हत्याराले गरे आत्महत्या, बाच्न सफल बालिकाले दिएको हुलियाबाट पहिचान
जेठ ७, काठमाडौँ | पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा गएराति दुई परिवारको ९ जनाको हत्या गरेर हत्याराले आत्महत्या गरेको खुलेको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले साझा सबाललाई दिएको...