फिदिममा मैदारोे उपन्यासको चर्चा
कमल घिमिरे।भदौ९।पाँचथर,कवि तथा उपन्यासकार भूपिनको नवीनतम उपन्यास मैदारोको आज पाँचथरको फिदिममा विमर्श गरिएको छ । नौलो साहित्यिक बिहान प्रतिष्ठान र पाँचथर गजल मञ्चले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरु धर्मेन्द्र नेम्बाङ, प्रकाश थाम्सुहाङ...