१७ वर्षीया आफ्नै छोरीलाई पटक-पटक बलात्कार गर्ने बाबु प्रहरी फन्दामा
जेठ ३१, पाँचथर । पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ ।
पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...