सक्रान्तिबजारमा प्रहरी र स्थानीयबीच झडप, प्रहरी सहित दर्जनौ स्थानीय घाइते
अमृत बास्तोला/चैत २६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा प्रहरी र स्थानीय बीच शुक्रबार साँझ झडप भएको छ । गत चैत १७ गते आठराई गाउँपालिका–१, साविक सक्रान्तिबजार–३ की सरिता तामाङ...