सिद्धकालीमा सरस्वतीको मन्दिर निर्माण हुने
प्रकाश धौलाकोटी/फागुन २०, तेह्रथुम । ओयाक्जुङ–९, मेहेलेस्थित सिद्धकाली माध्यमिक विद्यालयमा पुर्व विद्यार्थीहरुले सरस्वतीको मन्दिर स्थापना गरिदिने भएका छन् । सो विद्यालयमा पढेर हाल देश तथा विदेशमा कार्यरत पुर्व विद्यार्थीहरुबाट सहयोग...