बसन्तपुरमा पाठेघरको क्यान्सर सम्बन्धी स्वास्थ्य परीक्षण शिविर सुरु
प्रकाश धौलाकोटी/असार २७, तेह्रथुम । तेह्रथुमको बसन्तपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना शिविर मंगलबार सुरु भएको छ ।...