तेह्रथुममा सहकारी लेखापालन तालिम सम्पन्न
प्रकाश धौलाकोटी/जेठ १७, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा सहभागितात्मक आधारभूत सहकारी लेखापालन सम्बन्धी छ दिने तालिम बुधबार सकिएको छ । तालिममा सहकारी लेखा परिचय, महत्व, गोश्वारा भौचर, चार खाता सन्चालन, ब्यालेन्स सीट...