ओली भारतको ईसारामा
चल्नसक्ने खतरा छ : मओवादी नेता गजुरेल
अजयकुमार साह, मंसिर २३, उदयपुर । नेपाल कम्युनिष्ट पार्टि (क्रान्तिकारी) माओवादीका बरिष्ठ नेता सीपि गजुरेलले देशको वर्तमान परिवेशमा ओली सरकारको भुमिका केहीपनि नरहेको औल्याउँदै केपी ओली भारतकै सुझाव अनुसार अगाडी बढ्न...