अजयकुमार साह । मंसीर २१, उदयपुर । नौंबर्षदेखि निर्माण कार्य सुरु भएको उदयपुरको हडिया खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएकोछ । नेपाल सरकार र स्थानीय जनश्रमदान गरी तीन करोडको लगानीमा निर्मित...