एकहप्तादेखि विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित
असोज ११, बाँके (रासस)| नेपालगञ्जमा एकहप्तादेखि विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित हुन पुगेको छ ।
दिउस र साँझको समय विद्युत् अनियमित हुँदा उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको छ । विद्युत् अनियमित...