भारत लैजान लागेको तीन महिलाको नवलपरासीबाट उद्धार
कात्तिक २९, परासी | भारत लैजान लागिएको अवस्थामा पश्चिम नवलपरासीबाट प्रहरीले तीन महिलाको उद्धार गरेको छ । जिल्लाको सीमावर्ती सुस्ता गाउँपालिकाको रतनगञ्जबाट सिन्धुपाल्चोकका दुई र बाँकेका एक गरी तीन महिलालाइ बेच्न...