जाडोमा थाङ्गनाभित्र घुर्सिँदाको अानन्द : दुःखीको थाङ्नु (समसामयिक कविता )
“कविगुरु” यज्ञप्रसाद सुवेदीपेटाङ्गे हरमा थोत्रो कछाडको छैन आसन ।खुर्पेटो पेटमा बाँध्ने घरमा छैन रासन ।।अर्काले लाएको देख्दा आँखा पल्टाई हेरने ।अरुले खाएको देख्दा ज्यूराले स्वाद फेरने ।।बिहान बेलुकी फेरी दिनभरी...