वैशाख ८, बुटवल | बर्दीया घर भएका हरिबहादुर चन्द नयाँ वर्षको राति ९ बजे बुटवल आइपुग्नुभयो । बर्दियाबाट सोलुखुम्बु मजदूरीका लागि जानुभएका चन्द झण्डै ११ दिनको पैदल यात्रा गर्दै बुटवल...