माघ २१, दाङ । यहाँका एकजना दाताले दाङको तुलसीपुर–१९ शीतलपुर मन्दिर नजिकै धर्मशाला निर्माण गरेका छन् ।
छ लाखको लागतमा नारायणप्रसाद गौतम र शान्ता गौतमले बनाएको धर्मशाला चार कोठाको रहेको छ...