साउन २३, देउखुरी । गढवाको कृषि हाटबजार ब्यबस्थापन समितिले आईप्याक परियोजनाको सहयोगमा स्थापना गरेको कृषि हाटबजारलाई थप ब्यबस्थित गर्न सर्बदलिय सर्बपक्षिय अन्तरक्रिया गरेको छ । जिल्लाकै एक मात्र...