दाङको एउटा पुरै गाउँ मृत्युको खतराबाट जोगियो
सन्तोषकुमार गुप्ता/ बैशाख २७, दाङ । तुलसीपुर १० भट्टेका गाउँलेहरु जोखिम पूर्ण खतराबाट जोगिएका छन् । खानेपानीको टंकीमा मेटासिट नामक विषादी हालेको जानकारी पाएपछि मृत्युको सम्भावित जोखिमबाट सिंगो गाउँ जोगिएको लिस्नेखोली...