फागुन २१, दाङ । दाङमा पार्कीङ गरेर राखेको बसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।घोराही १० स्वर्गद्धारी टोलमा पार्किङ गरी राखिएको ना ३ ख ९०२२ नम्वरको वसमा शनिवार...