१३ औँ महाधिबेसनमा सभापतिमा लड्छुः सुजाता कोइराला
सन्तोषकुमार गुप्ता/ पुस, दाङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुजाता कोईरालाले आसन्न १३ औँ महाधिबेसनमा सभापती पदमा उमेद्धारी दिने बताएकी छिन् । नेपाल प्रेस युनियन दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार...