ऐरावती क्याम्पसको भेला सम्पन्न, उपभोक्ता समिती गठन
सन्तोषकुमार गुप्ता । कात्तिक १७, भालुवाङ । देउखुरीको ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियाको थप भौतिक सुधार गर्न आर्थिक बर्ष २०७२÷०७३ मा जिल्ला विकास समिती दाङ्ग र लालमटिया गाविसबाट विनियोजित रकमबाट...