तुलसीपुरमा २० वर्षसम्म विस्तार हुन नसकेका सडक विस्तार हुँदै
माघ ६, तुलसीपुर | तुलसीपुर उपमहानगरपालिकाले २० वर्षसम्म विस्तार हुन नसकेका सडक विस्तार गर्न लागेको छ । तुलसीपुर–१ को धनुवासमा पुगेको सडक विस्तार गरेर उपमहानगरपालिकाले सल्यानको मखनटाकुरीसम्म पुर्याउन लागेको हो ।...