आदरणिय डाक्टर गोविन्द केसी ज्यु, सर्वप्रथम त नेपालको चिकित्सा क्षेत्रको सुधारका लागि हजुरले जिवन कै बाजी राख्दै आउनु भएकोमा यहाँलाई साधुवाद टक्राउन चाहन्छु । तपाईको अनशन मेरो ब्यक्तिगत रुपमा समर्थन...