पाल्पामा नगरभित्रकै विद्यालयमा शौचालय अभाव, झाडी र खोला किनारमा शौच गर्न बाध्य
सुशीला रेग्मी | कात्तिक २८, बेझाड | पाल्पाको कालिका प्राथमिक विद्यालय रामपुर नगरपालिका–२ का शिक्षक शौचालयभन्दा बाहिर शौच गर्नहुँदैन भनेर कक्षाकोठाभित्र सैद्धान्तिक शिक्षा दिने गर्छन् । उनीहरु नै कक्षाकोठाबाट बाहिर निस्कने...