कपिलवस्तुमा बैकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण
माधव बेल्वासे | कात्तिक १९, कपिलवस्तु | सरकारले समाजिक सुरक्षा भत्ता वापतको रकम बैक खातामै जम्मा गरिदिएपछि अहिले सामाजिक सुरक्षा भत्ता लिनको लागी बैकहरुमा भिड लागेको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले...