मुलुकको विकास र समृद्धिमा लाग्ने स्थिर सरकार बन्छः नेता महरा
फागुन ११, गुलरिया, बर्दिया | नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले अब देशको विकास र मुलुकको समृद्धिमा लाग्ने स्थिर सरकार निर्माण हुने बताउनुभएको छ । बारबर्दिया नगरपालिकामा आयोजित ‘प्रथम बारबर्दिया तथा...