माघ २१, काठमाडौं । आज प्रदेश नम्बर २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक बस्दैछ । आज बस्ने प्रदेश बैठकहरु प्रदेश २ को जनकपुरमा, ५ को बुटवलमा, ६...