अर्घाखाँचीमा भिरबाट लडेर एकजनाको मृत्यु
बैशाख ३०, सन्धिखर्क । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका –७ अडगुरीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
अडगुरी निवासी दलकुमारी मर्साइको आज बिहान घुम्टी नजिकैको जङ्गलमा बिसाइराखेको सल्लीपुरालको भारी बोकी घर...