बैशाख २४, रोल्पा । पटक पटक सार्वजनिक सूचना गर्दासमेत रोल्पाका कुनै पनि ट्युसन सेन्टर कानुनी दायरामा आएका छैनन् ।
जिल्ला शिक्षा कार्यालय, रोल्पाले कानुनी दायरामा नआई अवैध ढङ्गले सञ्चालन भएका ट्युसन...