सन्तोषकुमार गुप्ता, फागुन १७, भालुवाङ्ग । २४ लाख बढीको लागतमा सुविधा सम्पन्न खानेपानी आयोजनाको उद्घाटन हाँसीपुर—२ देवीकोटकी सिता वलीलाई अब तीन घण्टा उकालो ओरालो गरेर एक गाग्री पानी लिन जानु...