प्रभात सुवेदी । भदौ १५, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाको सदरमुकाम गुलरिया र राजापुर नगरपालीकाका केहि स्थानमा अर्को आदेश जारी नभए सम्मका लागि जारी गरेको निषेधाज्ञा निरन्तर रहेको छ...