नेपालगञ्ज उपमहानगरका आधा व्यापार व्यवसाय दर्ता विनै सञ्चालनमा
कात्तिक २३, नेपालगञ्ज | नेपालगञ्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका आधाभन्दा बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आइतबार नेपालगञ्जमा सार्वजनिक गरेको व्यवसायिक वातावरण सर्वेक्षण तथ्यांक विश्लेषण निदान...