असोज २२ ,काठमाडौँ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। कांग्रेस र माओवादी केन्द्रसहित पाँच मन्त्रीको टुंगो लागिसकेको छ। आज थप मन्त्रीको नाम पनि टुंगो लागेपछि आजै दिउँसो...