पानी संरक्षणका लागि ठोस योजना ल्याउनुपर्नेमा सभामुखको जोड
असोज २८, दाङ | सभामुख कृष्णबहादुर महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभएको छ ।
तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले आज यहाँ आयोजना गरेको बडादशैँ, दीपावली तथा छठपर्वको...