साउन २५, पाल्पा । झिरुवास– १ क्याङरुङ बस्ने नवलसिंह सारु आज बिहान मृतावस्थामा फेला परेका छन् । रामपुर नगरपालिका– १०, कालीगण्डकी आँखा अस्पताल नजिकै रहेको पश्चिमपट्टिको नहरमा उनी मृत फेला परेको...